हुरुन लिस्ट २०२५: शाहरुख खानको सम्पत्ति १.४ अर्ब डलर
Category: मनोरञ्जन
लुना लुइटेल ‘मिस नेपाल वर्ल्ड २०२५’ घोषित
‘दि हिडन ट्रेजर’द्वारा गोदावरीमा आयोजित ३१औँ संस्करणको मिस नेपाल प्रतियोगितामा लुना लुइटेलले मिस नेपाल वर्ल्ड २०२५ को उपाधि हात पारेकी छिन्।
टेलर स्विफ्ट र ट्राभिस केल्सको इन्गेजमेन्ट घोषणा, विश्वभर फ्यानहरूको उत्सव
विश्वप्रसिद्ध पप सुपरस्टार टेलर स्विफ्ट र एनएफएल स्टार ट्राभिस केल्सले आफ्नो इन्गेजमेन्ट घोषणा गरेका छन्। यस घोषणाले विश्वभरका लाखौँ प्रशंसकहरूको ध्यान तानेको छ।
