राज्य पुनःसंरचना र निर्वाचन क्षेत्र निर्धारणमा पुनः बहस आवश्यक

संघीय पद्धतिमा मुलुक शासन सञ्चालन भइरहेको छ। संघीय लोकतान्त्रिक शासन प्रणाली लागू भएको १७ वर्ष र संविधान २०७२ जारी भएको लगभग १० वर्ष नजिकिँदै गर्दा, यसको उपलब्धि र कमजोरीबारे पुनः बहस गर्नु स्वाभाविक कुरा हो। बहसलाई सकारात्मक ढंगले सहमति निर्माणतर्फ लैजान आवश्यक छ।

कर्णाली राजमार्गलाई राज्यले वेवास्ता गर्दा दुःख–सास्ती कायमै

रेखाङ्कन (२०४०–२०४५) को २२ वर्षपछि र शिलान्यास (२०४८) को १५ वर्षपछि चैत ३०, २०६३ मा ट्र्याक ओपनिङ (लाइन बनाउने) र अर्थ कटिङ (माटो पन्छाउने) कार्य सम्पन्न गरी सञ्चालनमा ल्याइएको थियो।